काठमाडौं । नेपाली सेयर बजारमा सोमबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेको हो। आजको कारोबारमा ३१८ कम्पनीका ३ करोड ३६ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ, जसबाट कुल कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ नाघेको छ। आजको बजारमा होटल तथा पर्यटन समूहमा लगानीकर्ताको उल्लेखनीय…