२४ भदौ २०८३, बुधबार । September 10, 2026

त्रिदेशीय श्रृंखलाः स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल


३ असार २०८२, मंगलबार  

15
Shares

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तर्गत आज (मंगलबार) नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

ग्लासगोस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ । खेल सुरु हुनुअघि भएको टसमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

नेपाल यसअघि सोमबार नेदरल्यान्डसँग भएको प्रतिस्पर्धामा सुपर ओभरमा पराजित भएको थियो, जसले टोलीमा दबाब थपिएको छ । आजको खेल जितेर नेपाल सिरिजमा पुनः लयमा फर्कन चाहन्छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated