१.प्रचण्ड पथमा विप्लवसमाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था भएपनि जनताका यावत समस्या समाधान नभएको तर्क गरेका थिए । दलाल पुँजीवादको अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने भएकाले अहिलेको व्यवस्थामा…