२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

राप्रपाको अन्दोलनमा भिडन्त, प्रहरीले हन्यो पानीको फोहोरा

काठमाडौं । विभिन्न ४० बुँदे माग राखेर सडक आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्दोलनमा भिडन्त भएको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्रभित्र छिर्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको छ । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि…