५ बैशाख २०८३, शनिबार । April 18, 2026

राष्ट्रिसभा उपाध्यक्ष निर्वाचन

नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने


२७ चैत्र २०८०, मंगलबार  

6
Shares

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेतृ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले पुडासैनीलाई उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो । पुडासैनी गएको माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित