४ असार २०८३, बिहिबार । June 18, 2026

कर्णाली प्रदेश

सरकार गठनका लागि दाबी पेस गर्ने समय घर्किँदै, गठबन्धनमा मिलेन कुराकानी


२७ चैत्र २०८०, मंगलबार  

9
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समय आज सकिँदैछ ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिलाई आज साँझ ५ बजेर ५० मिनेटको समय दिएका थिए । तर, कर्णालीमा माओवादी र एमालेबीच भागबण्डामा कुरा नमिल्दा हालसम्म पनि दाबी पेस गर्ने बिषयमा अन्योलता देखिएको छ ।

मुख्यमन्त्री छाडेको माओवादी अर्थ सहित अन्य ४ मन्त्रालय आफुले पाउनुपर्ने र सभामुख पनि आफ्नो दलले पाउनुपर्ने अडानमा छ । तर, एमाले भने अर्थ मन्त्रालय आफुले राख्ने पक्षमा देखिन्छ ।

यहि बिषयमा गठबन्धन दलहरुबीच मतभेद देखिएपछि सरकार गठनमा अन्योलता देखिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा