१. नेपालको नयाँ जर्सी सार्वजनीकआगामी जेठमा हुने टी–२० विश्वकपमा लागि नेपालले नयाँ जर्सी सार्वजनीक गरेको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै जर्सी सार्वजनीक गरेको हो । नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको…