९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाही सहितका नेताहरु पक्राउ



काठमाडौं । विभिन्न ४० बुँदे माग राख्दै सडक अन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन तनावपूर्ण बन्दै गएको छ ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरी राप्रपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाही सहितका नेताहरुलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेका कारण नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी