९ फाल्गुन २०८२, शनिबार । February 21, 2026

दिपेन्द्रको आक्रमक ब्याटिङ, नेपालले कतारलाई दियो २ सय ११ रनको विशाल लक्ष्य

काठमाडौं । दिपेन्द्रसिँह ऐरीको आक्रमक ब्याटिङ सँगै ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ । आक्रमक ब्याटर दिपेन्द्रले अन्तिम ओभरमा ६ छक्का हान्दै सर्वाधिक ६४ रनको योगदान गरेका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १०…