३ आश्विन २०८३, शनिबार । September 19, 2026

एसीसी प्रिमियर कप

दिपेन्द्रको आक्रमक ब्याटिङ, नेपालले कतारलाई दियो २ सय ११ रनको विशाल लक्ष्य


१ बैशाख २०८१, शनिबार  

33
Shares

काठमाडौं । दिपेन्द्रसिँह ऐरीको आक्रमक ब्याटिङ सँगै ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

आक्रमक ब्याटर दिपेन्द्रले अन्तिम ओभरमा ६ छक्का हान्दै सर्वाधिक ६४ रनको योगदान गरेका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन जोडेको थियो ।

त्यस्तै नेपालका लागि ओपनर आशिफ शेखले पनि ५२ रनको योगदान दिएर पेभिलियन फर्किएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ६ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ