८ पुस २०८२, मंगलबार । December 23, 2025

जेठ ७ गते सोमबार दिनभर के–के भयो ?

प्रधानमन्त्रीलाई चौथो पटक विश्वासको मतप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा १ सय ५८ सांसद् मतदानमा सहभागी भएका थिए । जसमध्ये विश्वासको मतको पक्षमा १ सय ५७ मत परेको थियो । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली…