४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

स्वास्थ्य मन्त्रालयले पायो ८६ अर्ब २४ करोड बजेट

काठमाडौं । सरकारलो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोडको बजेट विनियोजन गरेको छ । मंगलबार आर्थिक बर्ष २०८१/८२ को बजेट भाषणा गर्दै अर्थमन्त्री बर्षमान पुनले स्वास्थ्य क्षेत्रमा ८६ अर्बको बजेट विनियोजन गरिएको जनाएका हुन् ।