२१ मंसिर २०८२, शनिबार । December 6, 2025

फिफा क्लब विश्वकप: मेस्सीको जादुमय प्रदर्शनमा इन्टर मियामीको ऐतिहासिक जित

एजेन्सी । फिफा क्लब विश्वकप फुटबलमा लियोनेल मेस्सीको चम्किलो प्रदर्शनका साथ इन्टर मियामीले युरोपियन क्लब पोर्टोलाई २–१ ले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ। अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेंज स्टेडियममा गएराति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा, पहिलो हाफमा पछि परेको इन्टर मियामीले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै खेल जितेको हो। खेलको आठौं मिनेटमा पोर्टोका सामु…