६ असार २०८३, शनिबार । June 20, 2026

फिफा क्लब विश्वकप: पेड्रोको दुई गोल, चेल्सी फाइनलमा

एजेन्सी । यस सिजन चेल्सीमा भर्खरै अनुबन्धित ब्राजिलियन युवा खेलाडी जोओ पेड्रोको उत्कृष्ट प्रदर्शनसँगै चेल्सीले फ्लुमिनेन्समाथि २–० को जित निकाल्दै फिफा क्लब विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको मेटलाइफ स्टेडियममा सम्पन्न खेलमा पेड्रोले खेलको १८औं र ५६औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। फ्लुमिनेन्सले पनि केही सम्भावना बनाएको भए पनि गोल गर्न असफल रह्यो।…