६ फाल्गुन २०८२, बुधबार । February 19, 2026

गृहमन्त्रीको दाबीः निर्मला पन्त हत्याको अनुसन्धान नतिजाउन्मुख छ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् । उनले भने, ‘ निर्मला पन्तको हत्याराबारेको विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन । नतिजा उन्मुख छौं । उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा…