१४ असार २०८३, आइतबार । June 28, 2026

स्याङ्जामा पहिरोमा पुरिंदा आमा–छोरीको मृत्यु

स्याङ्जा । पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको छ । राति सुतेका बेला पहिरो खसेको थियो । घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका…