४ असार २०८३, बिहिबार । June 18, 2026

टी–२० विश्वकप

बंगलादेशलाई जितका लागि १ सय १६ रनको लक्ष्य


११ असार २०८१, मंगलबार  

27
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ मात्र बनाउन सक्यो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए ।

सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा