एजेन्सी । टी–२० विश्वकप २०२४ को उपाधि हात पारेको भारतलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १ सय २५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ । बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिँदै १ सय २५ करोडको पुरस्कार राशिको घोषणा गरेका हुन् । भारतले शनिबार राति सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई…