२६ श्रावण २०८३, मंगलबार । August 11, 2026

डेनमार्कलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गग गएराति भएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मजी क्वाटरफाइनलमा पुगेको छ । जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका थिए । पहिलो हाफको ३५ औँ मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो। फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले पेनाल्टी पायो।…