२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

संखुवासभामा २१ महिने बालिका बलात्कृत


११ असार २०८१, मंगलबार  

27
Shares

संखुवासभा । संखुवासभामा २१ महिनाकी बालिका बलात्कृत भएकी छन्।

आफ्नै घरमा बसिरहेकी ती बालिकालाई १४ वर्षका युवकले फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडित पक्षको उजुरीका आधारमा हाल आरोपित युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

बालिकाका अभिभावक खेतबारीमा काम गर्न गएका वेला ती बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ