१० पुस २०८२, बिहिबार । December 26, 2025

तोलामा ४ सयले बढ्यो सुन

काठमाडौं। आज बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४ सय रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम थियो । आज ४ सय रुपैयाँले बढेसँगै…