२४ श्रावण २०८३, आइतबार । August 9, 2026

प्राकृतिक प्रकोप: स्याङ्जामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

वालिङ । जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । पहिराको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका…