१८ असार २०८३, बिहिबार । July 2, 2026

आइतबार र सोमबार कुन–कुन नदीमा छ बाढीको खतरा ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका नेपालमा बाढीको जोखिम सोमबारसम्मै रहेको छ । महाशाखाले जारी गरेको पछिल्लो बाढी बुलेटिन अनुसार आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरुका साथै कन्काई, कमला र पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने छ । आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका…