४ असार २०८३, बिहिबार । June 18, 2026

प्रतितोला १ हजारले बढ्यो सुन, १ लाख ४५ हजार ४ सयमा कारोबार


२३ असार २०८१, आइतबार  

69
Shares

काठमाडौं । आइतबार नेपाली बाजरमा सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ बढेको छ।

शुक्रबार १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा