१२ श्रावण २०८३, मंगलबार । July 29, 2026

राप्ती नदीमा बेपत्ता दुई किसानको शव फेला


२३ असार २०८१, आइतबार  

147
Shares

दाङ । दाङमा राप्ती नदीको बाढीले बगाएर दुई जना किसानको मृत्यु भएको छ ।

शनिबार बाढीले बगाएर वेपत्ता भएका दुई किसानको शव आइतबार फेला परेको हो । लमही नगरपालिका–८ निवासी ५५ वर्षीय मनिराम चौधरीको शव पाँच समय मिटर पश्चिम मकै बारीको छेउमा फेला परेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो चौधरी बग्रपुरबाट राप्ती नदीको बाढीमा उनी बेपत्ता भएका थिए ।

आइतबार विहान शव फेला परेको र पोस्टमार्टमको लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । यसअघि राजपुर गाउँपालिका– २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर