४ असार २०८३, बिहिबार । June 19, 2026

कोपा अमेरिका २०२४

पानामालाई ५–० गोल अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा


२३ असार २०८१, आइतबार  

501
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत आइतबार बिहान भएको खेलमा पानामलाई ५–० गोल अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

अरिजोनास्थित स्टेट फार्म स्टेडियममा भएको क्वाटरफाइनल खेलमा कोलम्बियाले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो । उसका लागि जुवान कोर्डोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जेम्स रोड्रिगजेले १५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने लुइस डियाजले ४१औं मिनेटमा गोल गरे ।

यस्तै रिचार्ड रिओसले ७०औं र मिगुएल बवर्जाले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे । कोलम्बिया लगातार दोस्रो पटक कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि २०२१ मा भएको कोपामा कोलम्बिया सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा