२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

घट्न थाल्यो सप्तकोशी नदीको बहाव, ४२ ढोका खुला

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेपछि ५६ मध्ये ४२ ढोका खोलिएको छ । सोमबार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६१ हजार ७ सय १० क्युसेकमा झरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानीको बहाव घट्न थालेपछि ब्यारेजका ४२ वटा ढोका खोलिएको छ । आइतबार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ९३…