१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

सोमबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने स्थिर


२४ असार २०८१, सोमबार  

168
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने सो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था