११ श्रावण २०८३, सोमबार । July 27, 2026

पहिरोले कान्ति लोकपथ अवरूद्ध


२४ असार २०८१, सोमबार  

33
Shares

ललितपुर । ललितपुरको कान्ति लोकपथमा पहिरो खस्दा सडक अवरूद्ध बनेको छ।

सोमबार बिहान बागमती गाउँपालिका–३स्थित कान्ति लोकपथमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनका अनुसार ठूलो ढुंगासहितको पहिरो खसेर सडक अवरूद्ध बनेको हो।

मकवानपुर जाने उक्त सडक खुलाउन डोजर पठाइएको छ। अहिले सडक खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर