८ चैत्र २०८२, आइतबार । March 22, 2026

त्रिभुवन विश्वविद्यालयमा नयाँ नेतृत्व: उपकुलपतिमा दीपक अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार उनलाई उपकुलपतिका रूपमा नियुक्त गरेका हुन्। उपकुलपति चयनका लागि शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको थियो — प्रा. दीपक अर्याल, प्रा. खड्ग केसी, र प्रा.डा. विनिल अर्याल। तीमध्ये दीपक अर्याल चयनमा…