१० आश्विन २०८३, शनिबार । September 26, 2026

पेरिस ओलम्पिक–२०२४ः २१ स्वर्णसहित चीन शिर्ष स्थानमा, अमेरिका दोस्रो

एजेन्सी । जारी पेरिस ओलम्पिक २०२४ अन्तर्गत १०औं दिन सकिँदा चीन पुनः शीर्ष स्थानमा उक्लिएको छ। नवौं दिन दोस्रो स्थानमा झरेको चीन अमेरिकालाई पछि जार्दै शीर्ष स्थानमा उक्लिएको हो। एसियाली देश चीनले अहिलेसम्म २१ स्वर्ण १८ रजत र १४ कांस्यसहित कुल ५३ पदक जितेको छ। उसले दशौं दिन थप २ स्वर्ण जितेको छ। दोस्रो स्थानमा…