१८ श्रावण २०८३, सोमबार । August 4, 2026

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


२२ श्रावण २०८१, मंगलबार  

1.9k
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ह्वात्तै घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले घटेको छ । हिजो १ लाख ५० हजार तोलामा कारोबार भएको सुन आज १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुनको भाउले नयाँ रेकर्ड राखेको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

सोमबार १७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा ६० रुपैयाँले घटेर १७ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर