एजेन्सी । भारतको केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ । १ सय ३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २ सय ४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। सोमबार राती २ र ४ बजे मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको…