१९ असार २०८३, शुक्रबार । July 3, 2026

काभा महिला भलिबल नेसन्स लिगः फाइनलमा नेपाल र भारत भिड्दै

काठमाडौं । जारी काभा महिला भलिबल नेसन्स लिगको फइनलमा आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३–० ले पराजित गरेको थियो । त्यस्तै, पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।…