२२ माघ २०८२, बुधबार । February 5, 2026

गुजरातको महिसागर नदीमाथिको पुल भाँचियो

एजेन्सी । गुजरात राज्यको आनन्द जिल्लामा रहेको महिसागर नदीमाथिको एक महत्वपूर्ण पुल भत्किँदा गम्भीर दुर्घटना भएको छ। बीबीसीका अनुसार, पुल भत्किएपछि केही सवारी साधन नदीमा खस्दा उद्धार र राहत कार्य तत्काल सुरु गरिएको हो। स्थानीय प्रशासनको सक्रियतामा हालसम्म तीन जनालाई सकुशल उद्धार गरिएको छ। यद्यपि, हालसम्म कुनै मानव क्षतिको आधिकारिक पुष्टि भएको छैन। दुर्घटनास्थलका तस्बिर…