२४ चैत्र २०८२, मंगलबार । April 7, 2026

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १ हजार ८…