२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्रीहरु अलपत्र


५ भदौ २०८१, बुधबार  

1.4k
Shares

रुकुम । लगाताको बर्षासँगै खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित रानिकोटमा पहिरो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्धहुँदा सयौँ यात्रीहरु बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध