काठमाडौं । नेपाली सेयर बजारले झण्डै चार महिनापछि उल्लेखनीय सुधार देखाएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक २५.८९ अंकले उक्लिँदै २७३१ विन्दुमा पुगेको छ, जुन २८ फागुनयताकै सबैभन्दा उच्च बिन्दु हो । त्यसयता बजार २७३० अंकभन्दा तल नै सीमित रहँदै आएको थियो । यस दिन बजारको समग्र कारोबार रकममा समेत उल्लेखनीय वृद्धि देखिएको छ ।…