१३ पुस २०८२, आइतबार । December 28, 2025

सेनाले माग्यो २ सय ८० जना अधिकृत क्याडेट

काठमाडौं । नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलेको हो । खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ । यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको…