१८ असार २०८३, बिहिबार । July 3, 2026

तोलामा ३ सयले घट्यो सुनको भाउ, चाँदी पनि घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको हो। हिजो छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको…