१४ बैशाख २०८३, सोमबार । April 27, 2026

आँबुखैरेनी दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २१ पुग्यो उद्धारकार्य जारी

तनहुँ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। उद्धारकार्य जारी रहेकाले यो संख्या अझ बढ्नसक्ने अनुमान प्रहरीले गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २१ जनाको मृत्यु भएको हो। बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी…