२८ माघ २०८२, मंगलबार । February 10, 2026

चितवनको सिमतालमा बस र ट्रक ठोक्कियो, ३ जना घाइते



काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किँदा ट्रक ड्राइभरसहित तीन जना घाइते भएका छन्।

घाइते हुनेहरूमा चालक धादिङ रोराङ गाउँपालिका–३ बस्ने २८ वर्षीय राजन क्षेत्री, बाराको आदर्शकोतवाला गाउँपालिका ५ बस्ने वर्ष ३० वर्षीय मन्ज रावल बराई र उनका ६ वर्षीय छोरा आशिष रावल बराई रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

भारतीय नम्बर प्लेटको बसमा ४८ जना सवार थिए। बसमा सामान्य क्षति भएको छ। घाइतेहरूलाई घटनास्थलबाट अस्पतालतर्फ पुर्‍याइँदैछ। घटनाको विस्तृत विवरण आउँदैछ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी