२९ चैत्र २०८२, आइतबार । April 12, 2026

आज पनि उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सोमबार पुनः मूल्यवृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको हो। महासंघका अनुसार सोमबार छापावाल सुनको नयाँ मूल्य तोलाको १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार सो सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ तोकिएको थियो। सुनसँगै…