एजेन्सी । यही सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप क्रिकेट लिग २ को त्रिकोणीय सिरिजको तयारीका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय टिमले श्रीलंका डेभलोपमेन्ट टिमविरुद्ध १५९ रन बनाएको छ । शुक्रबार श्रीलंकाली टिमले टस जितेर नेपाली टिमलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । नेपाली टिम ४० ओभर मत्र टिक्न सक्यो र १५९ रन जोड्यो । नेपालका लागि…