३ आश्विन २०८३, शनिबार । September 20, 2026

ह्यारी केनले १००औँ अन्तराष्ट्रियमा गरे २ गोल


२६ भदौ २०८१, बुधबार  

102
Shares

एजेन्सी । ह्यारी केनले आफ्नो सयौं अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरेपछि इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको लिगमा फिनल्यान्डलाई २–० ले हराएको छ।

इंग्लिस कप्तान केनले खेलको ५७ र ७६ औं मिनेटमा गोल गरे। खेल अगाडि उनलाई सम्मान स्वरूपमा ‘गोल्डेन क्याप’ प्रदान गरिएको थियो र खेलमा पनि ‘गोल्डेन बुट’ लगाएर खेलेका थिए। उनले इंग्ल्यान्डका लागि गरेको गोल संख्या ६८ पुगेको छ। गएराति नै भएको अर्को खेलमा ग्रिसले आयरल्यान्डलाई २–० ले पराजित गर्‍यो।

अन्य खेलमा नेदरल्यान्ड्सले जर्मनीसँग २–२ को बराबरी खेले भने हंगेरी र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल पनि गोलरहित बराबरीमै टुंगियो।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली