२३ चैत्र २०८२, सोमबार । April 6, 2026

एप्पलले सार्वजनिक गर्यो हालसम्मकै पातलो स्मार्टवाच, के–के छन् फिचर ?

एजेन्सी । आइफोन निर्माता कम्पनि एप्पलले अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टवाच सिरिज १० सार्वजनिक गरेको छ । मंगलबार राति क्यालिफोर्नियाको मुख्यालयमा भएको एप्पल इभेन्ट २०२४ मा सिरिज १० सार्वजनिक भएको हो । यो स्मार्टवाच ९.८ एमएम पातलो हुने छ, जुन सिरिज नाइनको तुलनामा १० प्रतिशत पातलो हो । यसमा वाइड एङ्गल ओलेड डिस्प्ले हुने छ ।…