३ फाल्गुन २०८२, आइतबार । February 15, 2026

एभरेस्ट महिला भलिबल लिगःभारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सूर्याले चितवनबाट खेल्ने

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगका लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सूर्या एसलाई अनुबन्ध गरेको छ । चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ। सूर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन्। उनी यसअघि पनि नेपाली भलिबल लिगमा खेलिसकेकी छिन् ।…