१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सिमलतालबाट मालबाहक ट्रक त्रिशुलीमा खस्यो, चालक र सहचालकको अवस्था अज्ञात


३० भदौ २०८१, आइतबार  

2.2k
Shares

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा फेरी अर्को एउटा ट्रक त्रिशुली नदीमा खसेको छ।

ना ६ ख ६२८३ नम्बरको उक्त ट्रक आरएमसी कम्पनीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अुनसार खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको हो । ट्रकका चालक र सहचालकबारे भने कुनै जानकारी फेला नपरेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो ।

घटना बारेमा थप विवरण आउन बाँकी नै छ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ