१३ बैशाख २०८३, आइतबार । April 26, 2026

ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित


३० भाद्र २०८१, आइतबार  

135
Shares

एजेन्सी । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होल्स्टेन किएललाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । त्यस्तै जमाल मुसियाला र माइकल ओलीसले एक एक तथा होल्स्टेन किएलका निकोलाई रेमबर्गले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि बायर्नले लिगमा लगातार तेस्रो जित हासिल गर्दै ९ अंक बनाएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यस्तै होल्स्टेन किएलको भने यस सिजनमा यो लगातार तेस्रो हार हो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ८ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin