काठमाडौं । भलिबल खेलाडी कविता भट्टले वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन्। शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत उनले उक्त अवार्ड हात पारेकी हुन् । कुल मतमध्ये कविताले ५६ प्रतिशत मत पाइन् । राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज…